प्रदेश १ मा गुरुराज घिमिरेलाई सुरुवाती अग्रता – Nepal Press

प्रदेश १ मा गुरुराज घिमिरेलाई सुरुवाती अग्रता

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

प्रारम्भिक मतगणनामा सभापति पदका उम्मेदवार गुरुराज घिमिरेले अग्रता लिएका छन् ।

संस्थापनइतर पक्षका घिमिरेले ८३ मत पाउँदा देउवा–सिटौला गठबन्धनका उम्मेदवार उद्धव थापाले ७० मत ल्याएका छन् ।

प्रदेश १ मा १ हजार ७ सय ५२ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर