गुरुराज घिमिरे – Nepal Press
गुरुराज घिमिरे

कांग्रेस नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने !

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् । सामाजिक सञ्जालमार्फत घिमिरेले सक्रिय राजनीति त्याग्नेबारे स्थानीय निर्वाचनलगत्तै निर्णय लिने उल्लेख गरेका छन् । उनले स्थानीय निर्वाचनमा उम्मेदवार बन्नेहरुलाई जितको शुभकामना समेत दिएका छन् । सामाजिक सञ्जालमा उनका शुभेच्छुकहरुले राजनीति छाड्ने निर्णय नलिन सुझाव...