प्रदेश १ बजेट : आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने अनुमान – Nepal Press

प्रदेश १ बजेट : आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने अनुमान

काठमाडौं । प्रदेश १ को बजेट भाषण शुरू भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङले चालु आवमा आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने अनुमान गरे ।

प्रदेश १ मा १.१८ प्रतिशतले आर्थिक वृद्धि दर ऋणात्मक बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर