प्रचण्ड – Nepal Press
प्रचण्ड

प्रचण्डले माओवादीबाट जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै, गाउँबाटै समाजवाद ल्याउने उद्देश्य

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम छ।...

1 2 3 9