वेष्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितले बताए अर्धशतक – Nepal Press

वेष्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितले बताए अर्धशतक

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् ।

उनले २७ बलमा अर्धशतक पूरा गरेका हुन् ।

अर्धशतक पूरा गर्ने क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे । अहिले कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी क्रिजमा छन्।

२०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १० ओभरको खेल सकिँदा ३ विकेट गुमाइसकेकाे छ ।

दशौं ओभरको अन्तिम बलमा कुशल मल्ल १६ रन बनाएर आउट भएका थिए । यसअघि ओपनर ब्याट्सम्यानमा कुशल भुर्तेल १६ र अनिलकुमार साह ५ रनमा आउट भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर