शतक प्रहार गरेर आउट भए कप्तान रोहित – Nepal Press

शतक प्रहार गरेर आउट भए कप्तान रोहित

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो टी-२० खेलमा नेपालका कप्तान रोहित पौडेल शतकीय इनिङ खेलेर आउट भएका छन् ।

उनी ५४ बलमा ११२ रन बनाएर आउट भए । नेपाललाई जीतका लागि अन्तिम ओभरमा ९ रनको आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर