वेष्ट इन्डिज ‘ए’ विरुद्ध रोहितले बनाए शतक – Nepal Press

वेष्ट इन्डिज ‘ए’ विरुद्ध रोहितले बनाए शतक

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले शतक पूरा गरेका छन् ।

उनले ४७ बलमा शतक पूरा गरेका हुन् । उनले १० चौका र ५ छक्का प्रहार गरे ।

२०५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर