२४ रन बनाएर आउट भए दीपेन्द्र – Nepal Press

२४ रन बनाएर आउट भए दीपेन्द्र

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरी २४ रन बनाएर आउट भएका छन् । १८ बलमा दीपेन्द्रले २४ रन जोडेर आउट भएका हुन् । १६ औं ओभरको तेस्रो बलमा दीपेन्द्र क्याच आउट भएका हुन् ।

अहिले नेपालका कप्तान रोहित पौडेल र विवेक यादव क्रिजमा छन् । नेपाललाई जीतका लागि २४ बलमा ५२ रन आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर