समाज कल्याण परिषद्को उपाध्यक्षमा माझी नियुक्त – Nepal Press

समाज कल्याण परिषद्को उपाध्यक्षमा माझी नियुक्त

काठमाडौं । सरकारले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सिफारिस अनुसार सरकारले उक्त निर्णय गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *