कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित (भिडिओ) – Nepal Press

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ ।

बैठक सुरू हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए । मंगलबार सवा १ बजेसम्मका लागि बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरूमाथि औंला ठड्याउने काम भइरहेको बताए ।

आसन ग्रहण गरेर बैठक सञ्चालनका लागि गरेको अध्यक्ष दाहालको आग्रक कांग्रेस सांसदले अस्वीकार गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर