राजनीति – Page 363 – Nepal Press
राजनीति

प्रधानमन्त्रीले गरे मलेसियाका गृहमन्त्रीसँग नेपाली आप्रवासी कामदारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेको गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले भेटवार्ता गरेका छन् । तीन दिने भ्रमणमा क्रममा बिहीबार बेलुकी काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्रीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटमा मलेसियामा रहेका नेपाली आप्रवासी कामदारको हित संरक्षणलगायत आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...