एमाले वागमतीको प्रमुख सचेतकमा मधुसुदन पौडेल – Nepal Press

एमाले वागमतीको प्रमुख सचेतकमा मधुसुदन पौडेल

हेटौंडा । नेकपा एमाले वागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मधुसुदन पौडेल मनोनीत भएका छन् ।

उनलाई दलका नेता जगन्नाथ थपलियाले प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।

पौडेल ललितपुर १ को १ बाट निर्वाचित सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर