शंखमुलमा आगलागी, निभाउने प्रयास जारी – Nepal Press

शंखमुलमा आगलागी, निभाउने प्रयास जारी

काठमाडौं । शंखमुलमा आगलागी भएको छ ।

शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ ।

दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *