राजनीति – Page 362 – Nepal Press
राजनीति

बैंक बाहेक अरू सबै व्यवसाय धराशायी : मन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले अहिलेको अवस्थामा बैंक बाहेक अन्य सबै व्यवसाय धरापमा परेको बताएका छन् । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा मकवानपुरले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले कोरोना कहर पछि नेपालको अर्थतन्त्रमा सुधार हुन नसकेको भन्दै...