रास्वपाको आकस्मिक बैठक सुरु – Nepal Press

रास्वपाको आकस्मिक बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

गठबन्धनमा भएको सहमतिअनुसार गृह मन्त्रालय आफूलाई दिन माग गर्दै दुई दिने अल्टिमेटम दिएको रास्वपाले आकस्मिक बैठक बोलाएको हो ।

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी रास्वपाले दिँदै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने गृह मन्त्रालय दिन नसकिने अडान लिँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर