रास्वपाको बैठक आज ११ बजे बस्दै

२०७९ माघ २२ गते ६:५५

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे बस्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवार साँझ बसेको बैठक निष्कर्षविहीन अवस्थामा पुगेको थियो ।
प्रधानमन्त्रीको नयाँ सन्देशसँगै रास्वपाले आजको बैठकबाट नयाँ निर्णय लिने छ।
प्रतिक्रिया
One thought on “रास्वपाको बैठक आज ११ बजे बस्दै”
Leave a Reply
सम्बन्धित खवर
Rabi, do NOT leave your previous one that must be MINISTRY OF HOME AFFAIRS.