समृद्ध कर्णाली बनाउन सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री शर्मा – Nepal Press

समृद्ध कर्णाली बनाउन सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्य मन्त्री राजकुमार शर्माले सबैलाई कर्णाली समृद्धिको अभियानमा लाग्न आग्रह गरेका छन् ।

प्रदेशलाई समृद्ध बनाउन जुहारी नखेली सबै दल मिलेर जान उनले आग्रह गरे ।

प्रदेशसभाको पाँचौँ स्थापना दिवसमा शर्माले भने, ‘अरूलाई भन्न र तेस्रो बाटो हिँड्न सजिलै हुन्छ भन्छ भन्छन्, तर म धेरै जुहारी खेल्ने पक्षमा छैन । जनताले हामीलाई कामदारको रूपमा काम गर्न पठाएका छन् ।’

उनले तथ्यलाई बङ्गाएर तर्क गर्दा समाज अगाडि बढ्न नसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर