नेकपा एस- राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० समूह गठन – Nepal Press

नेकपा एस- राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० समूह गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० समूह निर्माण गरेको छ ।

शनिवार र आइतबार समूहगत छलफलका निष्कर्षहरु बैठकमा प्रस्तुत हुनेछन् ।

समूहका टोलि नेताहरू अशेष घिमिरे, कृष्णकुमारी बिश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही र पूर्णा जोशी रहेका छन् ।

यस्तै मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद पाण्डे र हस्त शाही नेतृत्व समूह निर्माण भएको छ ।

शनिबार सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर