नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि – Nepal Press

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

काठमाडौँमा सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुसालले पेश गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

अध्यक्ष नेपाल, महासचिव भुसाललगायतले पेश गरेको प्रतिवेदन माथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठक आजसम्म पनि चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर