सुहाङको अग्रता ४ हजार पुग्दा दोस्रो स्थानमा रुख र मुढाको टक्कर – Nepal Press

सुहाङको अग्रता ४ हजार पुग्दा दोस्रो स्थानमा रुख र मुढाको टक्कर

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङले ४ हजार मतको अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार सुहाङको मत ११ हजार ६१९ पुगेको छ ।

यस्तै दोस्रो स्थानका लागि नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमको टक्कर देखिएको छ ।

खड्काले ७ हजार ६५९ मत पाउँदा डकेन्द्रले ७ हजार ४५२ मत पाएका छन् ।

रास्वपाका मिलन लिम्बुले १५९६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर