फुटबल महासंग्राम – Page 4 – Nepal Press
फुटबल महासंग्राम

मोरक्कोविरुद्ध सुरुआती ११ मा परेनन् रोनाल्डो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ क्वार्टरफाइनल अन्तर्गत मोरक्कोविरुद्धको खेलमा रोनाल्डोलाई बाहिर राख्दै पोर्चुगलले सुरुआती ११ सार्वजानिक गरेको छ । अन्तिम १६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको खेलमा पनि रोनाल्डोलाई सुरुआती ११ मा स्थान नदिएका फर्नान्डो सानतोसले आजको खेलमा पनि रोनाल्डोको स्थानमा गोन्सालो रामोसलाई खेलाएका छन् । रामोसले स्विटजरल्यान्डविरुद्ध पोर्चुगलले ६–१...