फुटबल महासंग्राम – Page 6 – Nepal Press
फुटबल महासंग्राम

दबाबमा रहेको अर्जेन्टिनाको अन्तिम खेल आज, समूहका ४ वटै टोलीको सम्भावना

काठमाडौं । कतार विश्वकपको समूहगत चरणमा दुईपटकको विजेता अर्जेन्टिनाले अन्तिम खेल बुधबार पोल्यान्डसँग खेल्दै छ। नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुने खेलमा अर्जेन्टिना जित्नैपर्ने दबाबमा छ। तर बराबरी खेलेको अवस्थामा पनि अगाडि बढ्ने सम्भावना रहेको छ। समूह सीमा दुई खेलपछि पोल्यान्डको ४ तथा अर्जेन्टिना र साउदी अरबको...