मेस्सीको पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई दिलाए अग्रता

२०७९ मंसिर २४ गते १:३०
काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा अहिले भइरहेको क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध अग्रता लिएको छ।
पहिलो हाफमा लियोनल मेस्सीको पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका हुन्।
प्रतिक्रिया
सम्बन्धित खवर