फुटबल महासंग्राम – Page 2 – Nepal Press
फुटबल महासंग्राम

अफ्रिका र दक्षिण अमेरिकापछि एसियामा पनि विश्व च्याम्पियन बन्न चाहन्छ युरोप

दोहा। युरोपले १६ वर्षयता अन्य महादेशलाई विश्वकपको उपाधि जित्न दिएको छैन। आइतबार राती कतारमा २२ औँ विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना उत्रँदा युरोपियन टोली विश्व फुटबलमा लगातारको दबदबा कायम राख्ने प्रयासमा रहने छ। सन् २०१० सम्म युरोपेली टोलीले युरोपबाहिर आयोजित विश्वकप जित्न सकेका थिएनन्। सन् २०१० मा दक्षिण...