गगन थापा – Nepal Press
गगन थापा

बैठकमा गगन गर्जिएपछि देउवाले भने–महामन्त्रीज्यू,फोन चाहिँ उठाउने गर्नुस् न

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री गगन थापा सभापति शेरवहादुर देउवा र उनको टिमप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । महामन्त्री थापाले निर्वाचित महामन्त्रीले पार्टी र सरकारका कामबारे बाहिरबाट थाहा पाउनुपरेपछि प्रतिक्रिया पनि बाहिरबाटै दिनुपरेको बताए ।