देशभरका कार्यकर्तालाई गगनको अपील- आज सही निर्णय गरेमात्रै भोलि पार्टीले गति लिनेछ – Nepal Press

देशभरका कार्यकर्तालाई गगनको अपील- आज सही निर्णय गरेमात्रै भोलि पार्टीले गति लिनेछ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले देशभरका क्षेत्रीय प्रतिनिधिहरुलाई पार्टीको नवनिर्माणका लागि संकल्प र विवेकसम्मत निर्णय गर्न आह्वान गरेका छन् ।

देशभर आज हुने क्षेत्रीय अधिवेशनको सन्दर्भमा अपील जारी गर्दै नेता थापाले आज सही निर्णय लिनसके मात्रै महाधिवेशनबाट पार्टीले सही गति लिने बताएका छन् ।

१४ औं महाधिवेशनमा महामन्त्री पदका आकांक्षी रहेका थापाले गरेको आह्वान यस्तो छ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर