एमाले महाधिवेशन – Page 6 – Nepal Press
एमाले महाधिवेशन

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै

काठमाडाैं ।  ९ औं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ । १० औं महाधिवेशन उद्घाटन समारोह सकिएपछि बैठक बस्ने भएकाे हो । नेकपा एमालेका नेता कार्यकर्ताहरु अहिले चितवनमा रहेका छन् । चितवनको नारायणी नदी किनारमा एमालेको १० औं महाधिवेशन उद्घाटन गरिएको छ । उद्घाटन सत्रको कार्यक्रम...