एमाले केन्द्रीय सदस्यमा सिर्जना नेपालीको उम्मेदवारी घोषणा – Nepal Press

एमाले केन्द्रीय सदस्यमा सिर्जना नेपालीको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनमा महिला समानुपातिकबाट सिर्जना नेपालीले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।

आजबाट चितनवमा सुरु भएको महाधिवेशनका लागि नेपालीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

नेपाली नेकपा एमाले कोरिया अध्यक्ष, नेकपा एमाले एशिया औधोगिक क्षेत्रको उपाध्यक्ष, एनाअरएन कोरियाको पूर्वउपाध्यक्ष, अनेरास्ववियुको पूर्व सचिवालय सदस्य, मुक्ति समाजको पूर्व केन्द्रीय सचिवालय सदस्य समेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर