ओलीले बोल्दै गर्दा नारायणी किनारमा पुष्पवृष्टि – Nepal Press

ओलीले बोल्दै गर्दा नारायणी किनारमा पुष्पवृष्टि

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन चिवतनमा जारी रहेको छ । अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

ओलीलाई सम्बोधनका लागि बोलाउँदै गर्दा नेता कार्यकर्ताहरुले उनको समर्थनमा नाराबाजी समेत गरेका छन् । यस्तै ओलीले आफ्नो मन्तव्य राख्दा महाधिवेशनस्थल नारायणी किनारमा अल्ट्राफ्लाइटबाट पुष्पवृटि समेत गरिएको छ ।

ओलीले लाखौँ नेता कार्यकर्ताहरुकोबीचमा सम्बोधन गरिरहेका बेला आकाशबाट पुष्पवृष्टि गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर