एमाले महाधिवेशन – Page 5 – Nepal Press
एमाले महाधिवेशन

भारतीय कम्युनिष्ट नेताले भनेः मोदी नेपालमा राजा फर्काउन लागिपरेका छन्

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका नेता जोगेन्द्र शर्माले नेपाललाई राजासहितको हिन्दु राष्ट्र बनाउन मोदी सरकार लागिपरेको दावी गरेका छन् । एमाले महाधिवेशनको बन्दसत्रलाई सम्वोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । त्यसको तयारी स्वरुप नेपालमा आरएसएसको नेटवर्क विस्तार गर्न प्रयास भइरहेको आफुले सुचना पाएको उनले बताए । ‘भारतलाई...