केन्द्रीय कमिटीको अन्तिम बैठकपछि मध्यरातमा फोटोसेसन – Nepal Press

केन्द्रीय कमिटीको अन्तिम बैठकपछि मध्यरातमा फोटोसेसन

चितवन । नेकपा एमालेको नवौं महाधिवेशनबाट चुनिएर आएको केन्द्रीय सदस्यको हैसियदमा अन्तिम केन्द्रीय समिति बैठक गएराति सम्पन्न भएको छ । नारायणगढमा उद्घाटनसत्र सकिएपछि राति अबेरदेखि सौराहामा केन्द्रीय समिति बैठक बसेको थियो ।

बैठकपछि नेताहरूले सामूहिक तस्बिर खिचाएका थिए । मध्यरात खिचिएकाे तस्बिरमा माओवादीसँगको एकता भंग भएपछि एमालेमै रहने निर्णय गरेका नेताहरु पनि छन् ।

केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीदेखि पार्टीको संरचना फेरबदल गरी नेताको व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर