एमाले महाधिवेशन – Page 3 – Nepal Press
एमाले महाधिवेशन

ओलीको केन्द्रीय सदस्य सूचीमा कोमल वलीदेखि मोती दुगडसम्म

चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वलीदेखि उद्योगपति मोती दुगडसम्म अटाएका छन् । आइतबार मध्यरात ओलीद्वारा सार्वजनिक केन्द्रीय कमिटीका ३०१ जनाको सूचीमा वलीको नाम खुला महिला समूहमा छ । मोती दुगडको नाम भने खुला जनजाति सूचीमा छ...