एमाले महाधिवेशन – Page 7 – Nepal Press
एमाले महाधिवेशन

एमाले महाधिवेशनस्थलमा बिहानैदेखि कार्यकर्ताको चहलपहल (१५ तस्बिरमा हेर्नुस्)

उद्घाटनको दिन विहानैदेखि कार्यक्रमस्थल वरपर कार्यकर्ताको उल्लेख्य चहलपहल देखिएको छ । रात्रीबसमा चितवन आएका कार्यकर्ताहरु विहानै नारायणगढ ओर्लिएपछि सिधै कार्यक्रमस्थलतर्फ पुग्न थालेका छन् ।