महाधिवेशनमय चितवन (तस्बिरहरु) – Nepal Press

महाधिवेशनमय चितवन (तस्बिरहरु)

चितवन । नेकपा (एमाले)को १० औं महाधिवेशन शुक्रबारदेखि यहाँ शुरु हुँदैछ । एमाले महाधिवेशनमा आउनेहरुलाई स्वागत गर्न तम्तयार छ, चितवन ।

महाधिवेशनको उद्घाटन हुने नारायणी नदी किनार, भरतपुर महानगर र बन्दसत्र स्थल सौराहालाई दुलहीजस्तै सिंगारिएको छ । महाधिवेशनका लागि एमालेले गरेको तयारीले चितवन महाधिवशेनमय देखिन्छ ।

हेर्नूस तस्बिरहरु :

                        

 


प्रतिक्रिया

One thought on “महाधिवेशनमय चितवन (तस्बिरहरु)

  1. धन्यवाद फोटो पत्रकार ज्यूलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर