एमाले महाधिवेशन – Page 4 – Nepal Press
एमाले महाधिवेशन

मतदान भए सहभागी हुने, घोषणा भए बहिष्कार गर्ने रावलको रणनीति

चितवन । अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले आफूनिकटकालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् । रावलले निर्वाचन भए मतदानमा सहभागी हुने घोषणा गरे बहिष्कार गर्ने योजना बनाएको स्रोतले बतायो । उनले यस विषयमा अरुलाई पनि तयारी रहन भनेका छन् । ‘जति मत आए पनि लड्छु’,  रावलको भनाइ...