सहमतिको अन्यौलबीच एमालेमा निर्वाचनका लागि बुथ तयार (तस्बिर) – Nepal Press

सहमतिको अन्यौलबीच एमालेमा निर्वाचनका लागि बुथ तयार (तस्बिर)

चितवन । नेकपा एमालेकाे १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सहमतिबाट नै नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । तर निर्वाचन समितिले सहमति नजुटे चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न आफ्नो तयारी पनि जारी राखेको छ ।

समितिले निर्वाचनका लागि मतदान बुथ तयार गरिसकेको छ । तयार भएको बुथमा एकैपटक ९२ जनासम्मले मतदान गर्न पाउनेछन् । एकजनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने बताइएको छ ।

 

तस्बिरहरू : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर