एमाले महाधिवेशन – Nepal Press
एमाले महाधिवेशन

फर्केर हेर्दा एमाले र माओवादी महाधिवेशन : कति समानता, कति भिन्नता ?

खास कम्युनिष्टहरुले गर्ने विधिमा एमाले र माओवादी दुवैका महाधिवेशन भएनन् । केन्द्रले सेलसम्म कमिटीसम्म राजनीतिक दस्तावेज पहिल्यै पठाउने र त्यहीअनुसार तलैबाट दस्तावेजमा आधारित कमिटीहरूको निर्वाचन गर्नुपर्नेमा कानूनी झमेलाबाट उम्किन रीत मात्रै पुर्‍याएको देखियो ।

1 2 3 5