नेपालले पहिला फिल्डिङ गर्दै, रोहितको अनुपस्थितिमा दीपेन्द्रको कप्तानी – Nepal Press

नेपालले पहिला फिल्डिङ गर्दै, रोहितको अनुपस्थितिमा दीपेन्द्रको कप्तानी

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयू क्रीकेट मैदानमा नेपालविरुद्द वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

यो खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *