महाधिवेशन विशेष – Nepal Press
महाधिवेशन विशेष

सहमतिको अन्यौलबीच एमालेमा निर्वाचनका लागि बुथ तयार (तस्बिर)

चितवन । नेकपा एमालेकाे १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सहमतिबाट नै नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । तर निर्वाचन समितिले सहमति नजुटे चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न आफ्नो तयारी पनि जारी राखेको छ । समितिले निर्वाचनका लागि मतदान बुथ तयार गरिसकेको...