एमाले महाधिवेशन : निर्वाचनसम्बन्धी प्रक्रिया भोलि बिहान ८ बजेबाट – Nepal Press

एमाले महाधिवेशन : निर्वाचनसम्बन्धी प्रक्रिया भोलि बिहान ८ बजेबाट

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धि सम्पूर्ण प्रक्रिया भोली बिहानबाट सुरु हुने भएको छ ।

शुक्रबारबाट जारी महाधिवेशनमा आइतबार विहान ८ बजेबाट निर्वाचन सम्बन्धि प्रक्रिया सुरु हुने निर्वाचन आयोग प्रमुख डा. बिजय सुब्बाले बताए ।

उनले निर्वाचन सम्बन्ध् िसबै वैधानिक प्रक्रिया अपनाउने जानकारी नेपाल प्रेसलाई बताए ।

बन्द सत्र भने भोलि बिहान १० बजेदेखि पुनः शुरु हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर