तीन पदाधिकारीमा दाबी लिएर ओेली भेट्दै पूर्वमाओवादी नेताहरु – Nepal Press
एमाले महाधिवेशन

तीन पदाधिकारीमा दाबी लिएर ओेली भेट्दै पूर्वमाओवादी नेताहरु

चितवन । चितवनमा जारी एमालेको १० महाधिवेशनको बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका चार नेताको बेग्लै बैठक बसेको छ । बैठकले तीन पदाधिकारीमा दाबी गर्ने निर्णय लिएको छ ।

उपाध्यक्ष, उपमहासचिव र सचिवमा दाबी गर्ने निर्णयपछि माओवादी नेताहरु पार्टी अध्यक्ष ओलीलाई भेट्न गएका छन् । होटल सेभेनस्टार होटेलमा रामबहादुर थापाबाहेक टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थपा र प्रभु साह बसेका थिए ।

उपाध्यक्षमा बादल, उपमहासचिवमा रायमाझी र सचिवमा भट्टको प्रस्ताव गरिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर