घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने – Nepal Press

घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने

चितवन । घनश्याम भुसालले नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

चितवनमा जारी १० औं महाधिवेशनमा उपाध्यक्षमा आफ्नो दावी रहेको उनले बताएका हुन् ।

महाधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

नेतृत्वमा सहमतिको प्रयास जारी रहेको भएपनि अहिले उपमहासचिव रहेका भुसालले १० औं महाधिवेशनमा उपाध्यक्षमा आफ्नो दावी रहने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर