आकाशबाट यस्तो देखियो एमाले महाधिवेशनस्थल (तस्बिरहरु) – Nepal Press

आकाशबाट यस्तो देखियो एमाले महाधिवेशनस्थल (तस्बिरहरु)

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशने चितवन एमालेमय बनेको छ । नारायणगढ आसपासमा एमाले झण्डा फहराइएका छन् । महाधिवेशन उद्घाटन हुने नारायणी नदीकिनार भव्यसँग सिंगारिएको छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले कार्यकर्ता चितवन पुगेका छन् ।

आज १२ बजे उद्घाटन हुने महाधिवेशनस्थलको ड्रोनबाट खिचिएका केही तस्बिर हेर्नुहोस्

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर