नेपाल प्रेस – Page 158 – Nepal Press
नेपाल प्रेस

राष्ट्रपतिका छोराले भूकम्प पीडितलाई गरे एक लाख सहयोग

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका सुपुत्र चिन्तन पौडेलले भूकम्प पीडितहरुका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले आज नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई भेटेर एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उनले तरुण दलले राहत संकलन गरेकोमा प्रशंसा गर्दै आफूले स्वेच्छिक सहयोग प्रदान गरेका तरुण...