नेपाल ओलम्पिक कमिटीका मेडिकल कमिसन प्रमुख श्रेष्ठको निधन – Nepal Press

नेपाल ओलम्पिक कमिटीका मेडिकल कमिसन प्रमुख श्रेष्ठको निधन

काठमाडौं। नेपाल ओलम्पिक कमिटीका मेडिकल कमिसन प्रमुख डा सरोजकृष्ण श्रेष्ठको निधन भएको छ।

कार्यालय जान लाग्दा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बीएन्डबी अस्पताल पुर्‍याइएको थियो।

उनको उपचारका क्रममा बिहीबार बिहान निधन भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।

उनी समयदेखि एन्टी डोपिङ र ओलम्पिक मुभमेन्टमा सक्रिय थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर