नेपाल प्रेस – Page 156 – Nepal Press
नेपाल प्रेस

उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्न पहल गर्छु : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । उद्योग वाणिज्य सङ्घ कैलालीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश प्रमुख मियाँले व्यापारीहरूको समस्या बुझ्दै समस्या समाधान गर्ने बताएका हुन् । ‘उद्योगी व्यवसायीहरूलाई सहजता हुनुपर्छ’, प्रदेश प्रमुख मियाँले भने, ‘अहिले...