नेपाल प्रेस – Page 155 – Nepal Press
नेपाल प्रेस

अपाङ्गता भएका व्यक्तिहरुलाई ललितपुर महानगरले गरायाे पाटन दरबारको अवलोकन (भिडिओ)

काठमाडौं । ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबारको अवलोकन गराएको छ । आइतबार अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्‍यालीसहित विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराएको हो । त्यसअघि र्‍यालीको समापन कार्यक्रममा विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही नयाँ काम गरेको र...