नेपाल प्रेस – Page 157 – Nepal Press
नेपाल प्रेस

माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं । आजदेखि एक महिनासम्म काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक आदेश जारी गर्दै आजदेखि ३० दिनसम्म माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्दै पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र...