टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ – Nepal Press

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।


प्रतिक्रिया

One thought on “टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर