नेपाल प्रेस – Page 159 – Nepal Press
नेपाल प्रेस

गाउँकै उद्यम र समाजसेवामा रमाएका धनबहादुरको तरक्की

धन कमाउन धनबहादुर गाउँमै अनेक उपाय अपनाइरहेका छन् । पुख्र्यौली सम्पत्तिका नाममा उनीसँग ६ रोपनी धान फल्ने खेत छ । त्यो पनि प्रकोपका कारण केही भाग छियाछिया परेका छन् । बाँकी केही भागमा धान खेतीबाहेक अरु गर्दैनन् । ७ रोपनी बारीमा तरकारी खेती थालेको दुई वर्ष भयो ।